Please wait a moment ...
अन्नपूर्ण संरक्षण क्षेत्र, गौरीशंकर संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रका लागि अनुमतिपत्र जारी गर्न वा एजेन्सी लगइन गरि आफ्नो खातामा पहुँच गर्नका लागि मिति २०७९ चैत्र समान्त भित्र तपसिलमा उल्लेखित कागजातहरु पेश गरि निशुल्क नबिकरण गर्नु हुन हार्दिक अनुरोध गर्दछौं । साथै नबिकरण नगरिएका एजेन्सी लगइन मिति २०८०।०१।०१ देखि स्वचालित बन्द हुने जानकारी गराउदछौं ।
तपसिल
पर्यटन विभागबाट जारी गरिएको ट्रेकिङ एजेन्सी इजाजत पत्र
नवीकरण प्रमाणपत्र सहित कम्पनी दर्ता, प्यान/भ्याट प्रमाणपत्र
कर चुक्ताको प्रमाणपत्र
ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान), गण्डकीको सिफारिश वा नवीकरण प्रमाणपत्र (गण्डकी प्रदेशमा दर्ता भएकाको लागि मात्र)
नबिकरण गर्नका लागि आवश्यक कागजातहरू सहित नजिकको प्रवेश शुल्क संकलन काउन्टरमा सम्पर्क गर्न सक्नुहुन्छ ।
EP Counter, Kathmandu : 9842466544 (Sanjeet Dhamala)
EP Counter, Pokhara : 9846532225 (Jagan Suba Gurung)
EP counter, Besisahar : 9856045947 (Bala Ghale)
System Administrator: 9856023100 (Narendra Shrestha)
Steps to follow after receiving the username and password: