Please wait a moment ...
सूचना
अन्नपूर्ण संरक्षण क्षेत्र, गौरीशंकर संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रका लागि अनुमतिपत्र जारी
गर्न वा एजेन्सी लगइन गरि आफ्नो खातामा पहुँच गर्नका लागि मिति २०८० चैत्र समान्त भित्र
तपसिलमा उल्लेखित कागजातहरु पेश गरि निशुल्क नबिकरण गर्नु हुन हार्दिक अनुरोध गर्दछौं ।
साथै नबिकरण नगरिएका एजेन्सी लगइन मिति २०८१।०१।०१ देखि स्वचालित बन्द हुने
जानकारी गराउदछौं ।
तपसिल
- कर चुक्ताको प्रमाणपत्र
- ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) को सिफारिश वा नवीकरण प्रमाणपत्र वा
पर्यटन कार्यालयको इजाजत पत्र नविकरण
नबिकरण गर्नका लागि आवश्यक कागजातहरू सहित नजिकको प्रवेश शुल्क संकलन काउन्टरमा
सम्पर्क गर्नु हुन वा डिजिटल माध्यमबाट पठाउनु हुन अनुरोध गरिन्छ । साथै नबिकरण गर्दा कुनै शुल्क
लाग्दैन ।
नोट: मेसेजमा मात्र कुराकानी हुने हुँदा कृपया फोन नगरिदिनु हुन हार्दिक अनुरोध ।
EP Counter, Kathmandu: 015322406 (Landline)
EP Counter, Kathmandu: 9842466544 (Message only - Whatsapp and Viber only) (Sanjeet
Dhamala)
EP Counter, Kathmandu: 9851091061 (Message only - Whatsapp and Viber only) (Sanjeev
Thapa)
EP Counter, Pokhara: 061453376 (Landline)
EP Counter, Pokhara: 9824126158, (Message only - Whatsapp and Viber only) (Min Maya
Gurung)
System Administrator: 9851423100 (Message only - Whatsapp and Viber only) (Narendra
Shrestha)
Steps to follow after receiving the username and password: